Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


डोटीका ९ स्थानीय तहमा बेरूजु बढ्दो

काठमाडाैं । डोटीका ९ वटा स्थानीय तहहरुको ४२ करोड २८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ । शिखर नगरपालिकामा सबै भन्दा बढी बेरुजु भएकाे हाे । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनले २०७७/०७८ को तुलनामा २०७८/०७९ मा कुल बेरुजु रकम घटेको देखिए पनि शिखर, दिपायल सिलगढी, सायल र जोरायलको बेरुजु अघिल्लो आर्थिक…