Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


बारा-२ मा एमालेले पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले बारा-२ को उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि साेमबार बिहान एमालेले बारा-२ का लागि उम्मेदवार बनाउने निर्णय गरेको हाे । उपनिर्वाचनका लागि साेमबार मनोनयन दर्ता हुने भएकाे छ । गत मंसिर ४ गते सम्पन्न भएकाे निर्वाचनमा बारा-२ मा एमालेले जनता…