Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको अध्यक्षमा गुरूङ चयन

ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार सम्पन्न भएकाे दशौं जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा खगेन्द्र अधिकारी, सचिवमा डिल्ली पौडेल, सहसचिवमा युवराज गिरी, कोषाध्यक्षमा निरोज श्रेष्ठ र सहकोषाध्यक्षमा लक्ष्मी वनेम सर्वसम्मत चयन भएको नेत्र…