बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से १ ज २९५ नम्बरको जीप साेमबार बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका-५ तिलकपुर भिटामा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे हाे । दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका-५ मसिनामा बस्ने ५५…