Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


काेराेना संक्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणका लक्षण देखिना साथ आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो । हरेक रुघा, खोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्ने समेत भएकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको…