कैलाली । धनगढीमा सम्पन्न भएको पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बागमती प्रदेशले एक स्वर्णसहित ५ पदक जित्दै पहिलो हुन सफल भएको छ । धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघकाे आयोजनामा सम्पन्न भएको प्रतियोगितामा बागमतीले एक स्वर्ण, २ रजत र २ कास्य पदक जितेको हो । बागमती प्रदेशका लागि सेभर पुरुषतर्फ सिनियर खुला विधामा पायस योन्जनले…