काठमाडौं । जनकपुरधाममा उपचार गराउन ल्याएकाे समयमा फरार भएका महोत्तरीकाेजलेश्वर कारागारका एक जना कैदीबन्दी पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ परेका हुन् । उनलाई खोज तलास गर्ने क्रममा साेमबार राति जलेश्वर नगरपालिका–३ स्थित मलिबाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तले जनाएकाे छ । यादवमाथि अपहरण…