Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


मुख्यमन्त्री कप यू–१६ क्रिकेटमा डडेल्धुरा फाइनलमा

बैतडी । प्रथम मुख्यमन्त्री कप यू–१६ सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनाेट प्रतियोगिताको फाइनलमा डडेल्धुराले स्थान सुरक्षित गरेको छ । बुधबार राति अछामकाे साँफेबगरकाे रिडिकोट खेलमैदान भएकाे खेलमा डडेल्धुरा समूह 'ए' को विजेता बन्दै उपाधि नजिक पुगेको हो । फाइनलमा स्थान सुरक्षित गर्ने क्रममा डडेल्धुराले दार्चुलामाथि १ सय ८३ रनको विशाल जित दर्ता गरेकाे छ । डडेल्धुराले…