काठमाडौं । कर्णाली प्रदेशमा बिहीबार नवनियुक्त ४ जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएका छन् । बिहीबार नवनियुक्त ४ जना मन्त्रीहरूले प्रदेश प्रमुखबाट पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिएका हुन् । मुख्यमन्त्री रामप्रसाद शर्माले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै ४ जना मन्त्री थप्नु भएकाे हाे । मंगलबार नेपाली कांग्रेसबाट सिफारिस भएका तीन र नेकपा माओवादीबाट…