काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज (सोमबार) पुनः विश्वासको मत लिने हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले मूख्यमन्त्रीलाई दिएकाृ समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लाग्नु भएको हो । मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत पाउने सम्भावना निकै क्षीण देखिएको छ । लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै…