काठमाडौं । बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार जसपाका अध्यक्षसमेत रहनु भएका यादवले ९ हजार ८ सय ७० मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ७ सय ७१, त्यस्तै, नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले…