Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


निर्वाचन नभए संसद पुनस्थापना गर्नुपर्छः नेता सिंह

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार आयोजित कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएता पनि निर्वाचन हुन नसकेमा संसद पुनस्र्थापनाको विकल्पलाई पनि खुला…