Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


त्रियुगा नगरपालिकाले अतिक्रमित संरचनामा डोजर चलायो

उदयपुर । सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गए पछि त्रियुगा नगरपालिकाले वडा नं १२ त्रिवेणी टोलमा डोजर चलायर जग्गा खाली गराएको छ । नगरपालिकाले जग्गा अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काइएको हो । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयले अतिक्रमित जग्गा फिर्ता गर्न र बेनका टहरा हटाउन निर्देशन दिए पनि नहटाइएका संरचना बिहीबार खाली गर्न लगाइएको…