Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


प्यूठानमा बाँसबाट निर्मित सामानले बजार पायाे

प्यूठान । प्यूठानमा बाँसबाट निर्मित सामानले बजार पाउन थालेको छ । बजारको बढ्दो व्यवस्थापनसँगै यहाँका युवाहरुको पनि सिप सिक्ने र बाँस उद्योग खोल्न तम्सिएका छन् । यो दृश्य झिमरुक गाउँपालिका ५ ओखरकोटको हो । यहाँ दैनिक यसरी बाँसको चोया र चित्रोबाट निर्माण हुने समाग्री बनाउने सीप सिकिरहेका भेटिन्छन् । यहाँका महिला तथा पुरुषहरु दिन भरी…