Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


असार ४ भित्र सबै आयोजनाहरुको म्याद नथपे निर्माणसम्बन्धि सबै काम ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमती अनुसार सबै आयोजनाहरुको म्याद…