Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा सहभागी दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको थियो । सो बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको थियो…