Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


पोषण शिक्षासम्बन्धी सचेतना अभियान शुरु गर्न जरुरी : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षा सम्बन्धी सचेतना अभियान शुरु गर्न जरुरी रहेको बताउनुभएको छ । बुधवार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्नेकुरा निश्चित समूहमा मात्रै पुग्ने गरेकाले आम मानिसमा यसको…