Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


शंकरदास बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो । ३ महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको…