Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल

काठमाडौं । ६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम प्रादेशिक डिपो अमलेखगञ्जमा दोस्रो चरणको काम तीव्र रुपमा अघि बढाइएको छ । भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की निर्माणको काम भइरहेको हो । भारतीय आयल निगमसँगको सम्झौता अनुसार अगामी डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर…