ललितपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड खोरज हुने कुराले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय दुग्ध विकास बोर्डले विश्व दुध दिवसको अवसरमा ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले दुग्ध विकास बोर्ड खारेज गर्ने सरकारको तयारी भएपनि बोर्डलाई पुनःसंरचना गर्ने वा…