Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


अर्घाखाँचीमा लोप हुँदै आरन ब्यवसाय

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण आरन व्यवसाय लोप हुँदै गएका छन् । युवा पुस्ताको आकर्षण विदेश तिर बढेपछि, पाका पुस्तालाई यो पेशा जोगाउन समस्या भएको छ । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले अर्घाखाँचीमा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन…