काठमाडौं । नागरिकता बिधेयक प्रमाणीकरण लगायतका बिषयलाई दिएर आज बसेको प्रतिनिधि सभाको बैठकमा बिपक्षी दलहरुले अवरोध गरेका छन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत राप्रपा र रास्वपाले अवरोध गरेपछि बैठक १ घण्टाका लागि स्थगित भएको छ । आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेपनि बिपक्षी दलहरुले अवरोध…