Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्छ : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । निर्माण कम्पनीहरुलाई कामयावी बनाउन नसक्ने भएकाले विद्यमान सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नेपर्ने उहाँको तर्क थियो । आइतबार ललितपुरमा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक खरिद ऐनमा सुधार गरी…