Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


मल वितरणमा बद्मासी भयो, कारबाही गर्छौं : मन्त्री भुसाल

ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले केही ठाउँमा मल वितरणमा बद्मासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिनुभएको छ । शुक्रवार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् स्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित कार्यक्रममा उहाँले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको बताउनु भन्दै…