Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


शेयर बजारमा पहिरो, कारोबार रकम पनि ३ अर्बमै खुम्चियो

काठमाडौं । केहि दिन देखि शेयरबजारका लगानीकर्ताको मनस्थिति अस्थिर देखिएको छ । बैकको व्याज तिर्नुपर्ने चापका कारण साताको दुई दिन घटेको अनुमान गरिएको शेयर बजार मंगलबार भने दोहोरो अंकको सुधार देखिएको थियो । आज बुधवार ३९ अंकले घटेर २ हजार ४९ विन्दुमा झरेको छ । सबै उपसूचक रातो रहेको बजारमा कारोबार तीन अर्ब माथि रह्यो…