Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


प्रमुख खाद्यान्न बालिको सिजन पूर्वनै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कृषकले न्युन मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालिको सिजन पूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था…