Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


छथर जोरपाटी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सञ्चालन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविरमा १ हजार ४ सय २ जनाले सेवा लिएका छन् । कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सञ्चालन गरेको थियो ।…