Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


कोशी प्रदेशमा ११ महिनामा दुर्घटनाबाट ३८८ जनाको मृत्यु

झापा । कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अत्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका १०५ जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको…