Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


लम्पीस्किन रोगबारे संसदलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेपछि सभामुख घिमिरेले उक्त रोगकाबारे सरकारले गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गर्नुभएको हो । बैठकमा सांसदहरुले पशु…