काठमाडौं । काठमाडौंको कपन क्षेत्र हुदै बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउने काम शुक्रबारदेखि सुरू हुने भएको छ । काठमाडौँं महानगरपालिका र बुढानीकण्ठ नगरपालिकाबीच पहिला पुरिएका खोलाहरु खोलेर पुरानै स्वरुपमा फर्काउने काम शुक्रबारदेखि सुरू गर्ने सहमति भएको हो । काठमाडौं महानगरपालिकाले खोला खोल्नका लागि बिहीबार डोजर परिचालन गरेकोमा स्थानीय केही ब्यक्तिहरुको विरोधका कारण स्थागित…