काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जुन राजनीतिक दलले ईतिहास बनाउन सकेकोछ उसलेनै ईतिहासको कुरा गर्ने बताउनु भएकोछ । बिहिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ ले आयोजना गरेको एक कार्यक्रममा सिंहले जुन पार्टीले ईतिहासनै बनाउन सकेको छैन उसले कांग्रेस ईतिहासको मात्रै कुरा गर्छ भन्ने आरोपको पछि नलाग्न आग्रह गर्नु भयो । उहाँले नेपालको…