Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


काठमाडौं प्लाजाको भवनमा महानगरको कार्यालय सञ्चालनमा, सेवाग्राही अनविज्ञ

काठमाडौं । काठमाडौं महानगरसँग सम्बन्धित कुनै काम छ भने अब नयाँ ठाउँबाट तपाईंले सेवा पाउनुहुने छ । नेपाल ट्रस्टका नाममा रहेको पुतलीसडकस्थित काठमाडौं प्लाजाको भवनमा काठमाडौं महानगरपालिको कार्यालय सञ्चालनमा ल्याइएको छ । अस्थायी रुपमा चैत्र ९ देखि सुन्धारामा रहेको भवनबाट स्थानान्तरण गरेको काठमाडौं महानगरका सबै कक्ष साउन १ देखि स्थायी रुपमा स्थानान्तरण भएको हो ।…