Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कोशी प्रदेशमा लिइएको विश्वासको मतविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले ‘हेर्दाहेर्दै’मा राखेको छ । सोमबारबाट पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको हो । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई…