Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


प्रमुख प्रशासकीय अधिकृतको सरुवा र थमौतीको विषयमा सुनवलका मेयर र उपमेयरको लडाइँ

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको सरुवा र थमौतीको विषयमा मेयर/उपमेयरबीचको विवाद बढेको छ । मेयर विमला अर्याल र उपमेयर सूर्य दुवेबीच सरुवाको पक्ष र विपक्षमा विवाद भएको हो । दुवै जना एमालेबाट निर्वाचित हुन् । प्रमुख प्रशासकीय अधिकृतको काम कारबाहीप्रति नगर क्षेत्रका राजनीतिक दल र केही कर्मचारीहरुको असन्तुष्टी बढेको गुनासोपछि…