काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमश: बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै क्रमश: बन्द गरिने सूचनामार्फत जानकारी गराएको हाे ।मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपाल र भरतमा नचल्ने गरी रोक लगाउन लागिएको हो । त्यस्तै, बन्द गरिने…