Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


नभएको स्थानको नाममा बजेट विनियोजन गरेको भन्दै सोविता गौतमको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाउनु भएको छ । काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भएको हो । शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति…