Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


एमाले बागमती प्रदेश अधिवेशन आजदेखि

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सोमबार बिहान ११ बजे भृकुटीमण्डपमा हुने समारोहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशनको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अनुसार अधिवेशनमा झण्डै १२ सय प्रतिनिधि सहभागि हुनेछन् । अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका १ सय ३२ जना…