Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै

काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सछुआन प्रान्तको राजधानी छेन्दु जाँदै हुनुहुन्छ । बिहीबार कैलाश पर्वतको दर्शन र मानसरोवर तालको भ्रमण गरी त्यही बस्नुभएका प्रधानमन्त्री दाहाल शुक्रबार ल्हासा फर्कने र बेलुका सिछुआन प्रान्तको राजधानी छेन्दु जानुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने बताइएको छ ।…