Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा जहाजको टिकट सर्वसाधरणको पहुँच भन्दा बाहिर

काठमाडौं । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ । मौसमको प्रतिकुलता र एयरलाईन्सहरुको सिमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण…