काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था समाजवादको आधारशिला भएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । देशमा ३४ हजार बढी सहकारी संस्था रहेको बताउदै उहाँले यसलाई नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने उहाँको भनाइ छ ।…