Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


वीपी राजमार्गमा भदौ मसान्तसम्म राति यात्रुवाहक सवारी संचालनमा रोक

काठमाडौं । वीपी राजमार्गमा यहि भदौ मसान्तसम्मका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन संचालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले आइतबार भदौ मसान्तसम्मै राति गाडी संचालनमा रोक लगाउने निर्णय गरेको जनाएको हो । विपी राजमार्गमा गत वर्षको वर्षातका कारण क्षतिग्रस्त भएको थियो । कमजोर भौगोलिक अवस्था र मनसुन…