Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


सेयर बजार १८ अंकले घट्यो, ६ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार १८ अंकले घटेको छ । नेप्से ० दशमलव ६५ प्रतिशतले घटेर परिसूचक २ हजार ७ सय ३९ दशमलव ९५ विन्दुमा पुगेको हो । नेप्से घट्दा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको १ करोड ४० लाख ९ हजार ७ सय ८ कित्ता शेयर कारोबार…