काठमाडाैं । सरकारले जेनजी युवाकाे आन्दोलनका कारण क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ । सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री रामेश्वर खनालले साेही काेषकाे बनाएकाे जानकारी गराउनुभएकाे हाे । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौं रुपैयाँको क्षति भएपछि सरकारले…