Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


गुलियो उखु उब्जाउने किसानको तितो व्यथा ! (भिडियाे रिपाेर्ट)

नरेन्द्र महतारा काठमाडाैं । उखु बिक्री गरेको भुक्तानी तथा उखुमा दिँदै आएको अनुदान कटौती नगर्न माग गर्दै उखु किसानहरु आन्दोलनमा उत्रिएका छन् । राजधानी केन्द्रित आन्दोलन शुरु गरेका किसानहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका हुन् । आन्दोलनमा देशका विभिन्न जिल्लाबाट आएका उखु किसानहरु सहभागी भएका थिए । गुलियो उखु उब्जाउने किसानको तितो व्यथा !…