काठमाडौं । अविरल वर्षासँगै आएकाे बाढी र पहिराेले इलाममा अधिक मानवीय क्षति भएको भएकाे छ ।। इलाममा गत २४ घण्टामा ३ सय २२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे हाे। । महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २ सय ७६…