गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर– १ को वडा अध्यक्ष पदका लागि मतदान शुरु भएको छ । रिक्त वडा अध्यक्ष पदका लागि अहिले बिहान ७ बजेदेखि तोकिएकै समयमा मतदान शुरु भएको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिनुभयो । वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र…