Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


रूपन्देहीमा १७ वर्षीय युवकको हत्या

काठमाडौं । रुपन्देहीमा एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कञ्चन गाउँपालिका-३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको जनाएकाे हो। बिहीबार साँझ हत्या गरिएको अवस्थामा ईशानको शव नालीमा फेला परेको प्रहरीले बताएकाे छ। टाउकोमा प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले बताएकाे हाे। साेही घटनामा संलग्नहरूको खोजी कार्य…