Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


‘देशलाई एकता र सत्य कुराको आवश्यक छ, हल्ला र झुटको हैन’: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनको क्रममा महानगरको दमकल आगो निभाउने कार्यमा संलग्न नभएको भन्दै भएका प्रचारहरूको खण्डन गर्नुभएकाे छ। मेयर शाहले मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत आफू कुनै आरोप र जिम्मेवारीबाट नभाग्ने बताउनुभएकाे हाे । उहाँले सिंहदरबारमा आगो निभाउने प्रयास गरेता पनि भीडले काम गर्न नदिएको बताउनुभएकाे छ। मेयर शाहले…