Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


‘हामीले हरेस खानुहुँदैन’: पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरू जिम्मेवाररूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएकाे छ। भक्तपुरको सूर्यविनायकस्थित निवासमा मंगलबार युवा संघ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले युवाहरु देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे हाे । उहाँले भन्नुभयाे,-'हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ।…