Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


एमाले सचिव रायमाझीसहित ३३ सय कैदीबन्दी सुन्धारा कारागारबाट फरार

काठमाडौं । सुन्धारामा रहेकाे केन्द्रीय कारागारबाट करिब ३ हजार ३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।नेकपा एमालेका निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्वगृह सचिव टेक नारायण पाण्डे पनि निस्किएका छन् । कारागार प्रशासनले नख्खुबाट निस्केर गएका कैदीबन्दीले आगजनी गर्ने चेतावनी…